हाम्रो बारेमा

आँखीझ्याल भन्नाले साना साना प्वालहरु भएको पुरानो ढाँचाको झ्याल भन्ने बुझिन्छ । आँखीझ्याल मा साना साना प्वाल भए जस्तै जसरी स-साना सुष्म कोशिकाहरु मिलेर मानव शरीरको मुर्तरुपले सुन्दर बनेको हुन्छ । त्यसैगरी स्वास्थ्य सफल समाज निर्माण गर्नकै लागि सबै साना साना कुराहरू मा बिशेष ध्यानाकर्षण गर्नुपर्छ । एक ठाउँबाट फरकफरक दृष्टिकोणले हेर्न सक्नु पर्छ , सोच्न सक्नुपर्छ । साना साना कुराहरू नै बास्तवमा एकदमै महत्त्वपूर्ण हुन्छन् । हामीले हाम्रो परम्परा बिर्सनु हुदैन । धर्म भनेको स्वभाव हो । यदि मानिसले प्राकृतिक स्वभाव भुल्यो भने त्यो प्रकृतिको विरूद्धमा हुन जान्छ ।’ आवाज बिहिनको आवाज विभिन्न तवर तरिकाबाट जानकारी प्रदान गरि सुसूचित गर्नको लागि आँखी झ्याल मल्टिपल मिडिया प्रा.लि द्वारा संचालित ” आँखीझ्याल डट कम डिजिटल पत्रिका (www.Aankhijhyaal.com ) ” यो आधिकारिक अनलाइन पत्रिका हो ।
एक ठाउँबाट संसार चियाउदै ।
धन्यवाद ।

ताजा समाचार

लोकप्रिय