आँखी झ्याल काठमाडौं : बिगत लामो समय देखि ग्रीन सिटि हस्पिटल द्वारा आयोजित चक्रपथ सरसफाइ माहा अभियान चलिरहेको छ । काठमाडौका हरेक चोक देखि विभिन्न स्थान हरुमा जनचेतना मुलक कार्यक्रम र सफाइ कार्यक्रम भैरहेका छन।
यस अभियानका सयोजक ग्रीन सिटि हस्पिटलका चियर मेन श्री लोक बाहादुर टन्डन ज्यु ले गर्नु भएको छ  त्यसैगरी राष्ट्रिय कलाकार तिलक बस्नेत ज्युले यश अभियान लाइ कोडिनेट गर्नु भएको छ ।साधै तिकल बस्नेतले फेसबुक लाइभ बाट लाखौ दर्शन मा पुर्याउदैन आउनु भएको छ ।
यस अभियान लाई प्रभाव कारी बनाउनको लागि विभिन्न सघ सस्था र सामाजिक अभियान्ता हरुले भौतिक सपोट गरिरहेका छन र बिशेश गरि संगीत महल सेवा समाज सामाजिक सस्थाले नियमित भौतिक सपोट गरिरहेको छ ।

संगीत महल सेवा समाजका केन्द्रिय प्रवक्ता सुन्दर खनाल र केन्द्रीय सचिव श्री केशव पौडेल ले भन्छन युवाले देश हाक्न सक्छ ।युवाले समाज परिबर्तन गर्न सक्छ्न । सफाइ भनेको आफ्नो मन मस्तिष्कस बाट हटाउनु पर्छ सुरुवात आफुबाट गर्नु पर्छ ।आफू जाहा बसिन्छ त्यहा सुन्दर सफा स्व्च्छ र हराबरा बनाउन पर्छ भन्ने सन्देश दिदै अभियानलाई प्रभावकारी बनाउन जोड दिएका छन । साथै यश अभियानलाइ साथ सपोट दिने थुप्रै सघ सस्था सामाजिक अभियान्ता साथी भाइ दिदिबहिनी बुवा दाजुभाइ हरुमा बिशेस धन्यवाद दिदै आफ्नो भनाइ पौडेल ले राखेका छन् ।

यश अभियानमा पुर्ब एस.एस.पि सम्भु उप्रेदी ,सामाजिक अभियान्ता तिज हमाल ,सामाजिक अभियान लिला खनाल ,उत्तर घिमिरे ,पुन्य रत्न बज्राचार्य ,ट्याक्सी चालक मिना चन्द ,ग्रीन सिटि हस्पिटल परिवार लगायत सम्पूर्ण सघ सास्थाले सर सफाइ सम्बन्धि आफ्नो महत्त्वपूर्ण भनाइ राख्दै आगामी दिनहरुमा अभियानलाई उत्कृष्ट र सफल बनाउन सबैले साथ दिन्छौ भन्दै बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय