काठमाडौँ : दशरथ रंगशालामा सुरू भएकाे ४६ औँ संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई ०-१ गोल अन्तरले पाखा लगाउँदै एफसी खुमलटारले विजयी सुरुवात गरेको छ ।

 

शुक्रबार)देखि सुरु भएको लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई सेकेन्ड हाफको ४४ औँ मिनेटमा मेसुकेले गोल गर्दै  एफसी खुमलटार बिजयी भएको हो ।

 

जितसँगै एफसी खुमलटारले म्याच मनी बापत ५० हजार रुपैयाँ पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय