आँखीझ्याल : हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक विभिन्न क्षेत्रमा ट्रेकिङ जाने गर्छन्।
माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत हिलेखर्क र खुमै डाडा पर्छन्। माछापुच्छ्रेको काख खुमै डाडा बाट पोखरा उपत्यकाको दृष्य कचौरा आकारको देख्न सकिन्छ। आँखैअगाडि माछापुच्छ्रे हिमाल, मर्दी हिमाल, अन्नपूर्ण र अन्य हिमशृंखलाहरूको सौन्दर्य मनमा कैद गर्ने मौका मिल्छ ।
तस्बिरः सचिन पोखरेल
Great Machhapuchre Trial(Khumai Dada, Korchan)