काठमाडौँ  : राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। राष्ट्रपति पौडेलले मंगलबार उनलाई स्वकीय सचिव नियुक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहाकार भएर काम गरेका चालिसे पूर्व राजदूतसमेत हुन्।त्यस्तै निजी सचिवमा भने राष्ट्रपति पौडेलले चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय