यस नयाँ वर्ष २०८० को अवसर पारेर अनेसास जापानले बैशाख १ गतेको दिन टोकियोमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रमको प्रमुख आकर्षण पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुतिमा नाटक मञ्चन हुनेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा बैशाख १ गते शुक्रवार एभरेस्ट इन्टर्नेस्नल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका साहित्यकारहरूको विशेष सिर्जना वाचन हुनेछ ।

इन्द्रेणी थियटर पोखराबाट रङ्गकर्मीहरू केदारनाथ पौडेल,कपिल शर्मा र दीपेन्द्र पौडेल जापान आईपुगेका छन्।
जापान आईपुगेका रंगकर्मीहरुको शनिबार र आईतबार जापानी थियटरमा प्रस्तुती रहने छ भने १४ तारिक एभरेस्ट ईन्टरनेश्नल स्कुल टोकियो मा कार्यक्रम रहने छ ।बिक्रम सम्वत २०७६ मा स्थापना भएको इन्द्रेणी थिएटरले नाटक उत्पादन, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ ।

कार्यक्रममा सहभागिताका लागि अनेसास जापानले सम्पूर्ण सर्जकहरू तथा साहित्यप्रेमीहरूमा निमन्त्रणा सहित अनुरोध गरेको छ।

२०८० को अवसर पारेर अनेसास जापानले बैशाख एक गतेको दिन टोकियोमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कार्यक्रमको प्रमुख आकर्षण पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुतिमा नाटक मञ्चन हुने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा बैशाख १  गते शुक्रवार एभरेस्ट इन्टर्नेस्नल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६ औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जना गरिरहेका साहित्यकारहरूको विशेष सिर्जना वाचन हुने।

इन्द्रेणी थियटर पोखराबाट रङ्गकर्मीहरू केदारनाथ पौडेल,कपिल शर्मा र दीपेन्द्र पौडेल जापान आईपुगेका छन् ।
जापान आईपुगेका रंगकर्मीहरुको शनिबार र आईतबार जापानी थियटरमा प्रस्तुती  छ ।  भने १४ तारिक एभरेस्ट ईन्टरनेश्नल स्कुल टोकियो मा कार्यक्रम छ।

बिक्रम सम्वत २०७६ मा स्थापना भएको इन्द्रेणी थिएटरले नाटक उत्पादन, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ ।

भने कार्यक्रममा सहभागिताका लागि अनेसास जापानले सम्पूर्ण सर्जकहरू तथा साहित्यप्रेमीहरूमा निमन्त्रणा सहित अनुरोध गरेको छ।

इन्द्रेणी थिएटरको प्रस्तुती नाटक इम्ब्रिओनिक जापानमा पहिलो सो हाउसफुल भएको छ ।

Video link  https://fb.watch/jNf65YbeaF/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय