आँखीझ्याल खबर ओखलढुंगा : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले अति आवश्यक बाटो सामान्य र्ममत पनि नगर्दा गाउँपालिका का जनता आफै बाटो मर्मत गर्न लागेका हुन ।

गाउँपालिका का बहिङ राई बताउछन् गत महिना भित्रमा हामीले यो बाटो मा ६ जाना बिरामि डोकोमा बोकेर हस्पिटल लगेका उदाहरणहरु छन यस्तो लाजमर्दो कुरा छ ।


५,७ बर्ष बितिसक्दा पनि बाटो मा सोलिङ नगरि खाली आखामा छारो हाल्ने चाडबाडहरु नजिकै आएको बेला मात्रै सानो मेसिन जे सि बि लगाउने अनि हिउदमा बाटो र्ममत काम गर्नु पर्ने काम गाउपालिले नगर्ने यो त अनैतिक र गैरजिमेवारी हो ।

 

बाटो मर्मत गर्दै गरेको भिडियो

https://fb.watch/nbW31DySeJ/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय