काठमाण्डाै – सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठक बस्न ढिला भएको भन्दै बालुवाटारबाट निस्कनुभएको छ ।

आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय