आँखीझ्याल खबर : धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले टि-२० महिला विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउँन महत्वपूर्ण भुमिका निर्वाह गरेका तीन खेलाडीलाई सम्मान गरेको छ।
ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई बिहीबार सम्मानपत्र र मायाँको चिनोसहित सम्मान गरेका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय