भरतपुर २ पुस

पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बा ३ ख १३०६ नम्बरको ट्रकले भरतपुर १२ निवासी झन्डै दुई वर्षीया दिपीका जोसीलाई ठक्कर दिंदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनापछि स्थानीयले ट्रकमा आगजनी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् र राजमार्ग खुलाउने प्रयास भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय