काठमाडौं :  गायक टंक तिमिल्सैना पन्चदेवलमा मेयर लड्दै स्वतन्त्रपन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सैनाले उम्मेदवारी दिएका छन् ।
पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उनले मनोनयन दर्ताकालागी निवेदन दिएका हुन ।

नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय