आँखीझ्याल कुराकानी :  फलेवास नगरपालिका वडा नं.शंकरपोखरी मा बस्दै आउनु भएका  लक्ष्मीदत्त भुसाल बुवा सँग फलेवास नगरपालिकाको बारेमा  केही कुराकानी गर्दा । अब पनि पाटि नै रोज्ने कि परिवर्तन हुने कि नयाँ युवा रोज्ने भन्दा अब पाटीलाई भोट हुदैन् बालेन शाह जस्तो युवा नेता फलेवासले खोजेको छ । एक चोटि सबैले नयाँ युवालाई रोज्नु पर्छ ।

कुराकानी तलको भिडियो मा हेर्न सक्नु हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय