आँखीझ्याल : हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक विभिन्न  क्षेत्रमा ट्रेकिङ जाने गर्छन्।

माछापुच्छ्रे मोडल ट्रेक अन्तर्गत हिलेखर्क र खुमै डाडा पर्छन्। माछापुच्छ्रेको काख खुमै डाडा बाट पोखरा उपत्यकाको दृष्य कचौरा आकारको देख्न सकिन्छ। आँखैअगाडि माछापुच्छ्रे  हिमाल, मर्दी हिमाल, अन्नपूर्ण र अन्य  हिमशृंखलाहरूको सौन्दर्य मनमा कैद गर्ने मौका मिल्छ ।

 

 

तस्बिरः सचिन पोखरेल 

Great Machhapuchre Trial(Khumai Dada, Korchan)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय