गणेश तिवारी,सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका गिरान्चौर मा राति बन्यजन्तु बँदेलले मकै खाएर किसानहरू चिन्तित बनेका हुन ।

एकै रातमा ३ रोपनिमा रहेको हरियो मकै सकिएको छ ।

गिरान्चौर वडा न १२ का स्थानियको जानाकारी अनुसार रातीको समयका बँदेलले मकै खाएर किसानलाई दुख दिन थालेको छ। ,
गत बर्ष पनि यसरी नै बन्यजन्तु ले दुख दिने गरेको थियो ।

स्थानीय तहले यस तर्फ ध्यान दिन नस्कदा किसानहरू रातको समयमा मकै कुरेर बस्नु परेको छ । स्थानीय तहले राम्रो किसिमको योजना नहुनाले बर्षै नै दुख पाई रहेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय