नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्न अधिकारी प्रेम प्रसाद आचार्य घरमा
२०८० भाद्र २०, बुधबार
आँखीझ्याल खबर : कुश्मा नगरपालिका वडा नं ४ बस्ने गोपाल प्रसाद जोशी तथा डिल कुमारी जाेशीको छाेरा हिडडुल गर्न नसक्ने, क वर्गको अपाङ अजुध्या जाेशीलाई प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद आचार्यले घरमा नै गएर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका छन् ।