
आँखीझ्याल कुराकानी : फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी मा बस्दै आउनु भएका लक्ष्मीदत्त भुसाल बुवा सँग फलेवास नगरपालिकाको बारेमा केही कुराकानी गर्दा । अब पनि पाटि नै रोज्ने कि परिवर्तन हुने कि नयाँ युवा रोज्ने भन्दा अब पाटीलाई भोट हुदैन् बालेन शाह जस्तो युवा नेता फलेवासले खोजेको छ । एक चोटि सबैले नयाँ युवालाई रोज्नु पर्छ ।
कुराकानी तलको भिडियो मा हेर्न सक्नु हुन्छ ।




